चरा चित्रकारको रुपमा कहलिएका कोशी टप्पुका जीवनाथ पोखरेलले रामसार र सिमसार क्षेत्रमा दिनभरीभरी भौतारिदै चराको खोजी गर्छन् र तीनलाई क्यानभासमा उतार्छन् । उनले चराचित्रकारको छवी बनाउनुका पछाडि थुपै्र रमाइला प्रसंगहरु छन् । सुनसरीको बलाहा गाउँदेखि राजधानी काठमाडौंसम्मको कला यात्राको यीनै रमाइला पाटोहरुलाई लिएर निर्देशक कृष्ण शाह यात्रीले डकुमोन्ट्रि फिल्म द ..
कहिले विराज भट्ट र राजेशलाई त कहिले निखील र विराजलाई जुदाउँदै आएका निर्माता रोज राणाको अहिले निखील उप्रेतीसँग आफै जुध्ने भएका छन ।नेपाली चलचित्रकर्मीमाझ डनका रुपमा चिनीने रोजले धेरै हिरोलाई बास्तविक जीवनमै तह लगाएपनि अहीले भने फिल्ममा भिड्ने भएका हुन । निर्माण हुन लागेको नेपाली चलचित्र टक्करमा उनी निखीलसगै अभिनय ..
काठमाडौ-बोल्नै नसक्ने लाटी केटीको प्रेम कथामा आधारित चलचित्र तिमीमात्र तिमीको निर्माण भएको छ । चलचित्रको प्रमुख पात्र नायिका झरना थापाले चलचित्र भरि नै एक शब्द संवाद पनि बोलेकी छैनन ।बोल्नका लागि सांकेतिक भाषाको प्रयोग गरिएको यो चलचित्रको यसैसाता मात्र छायाङकन सकिएकॊ छ ।एनआर फिल्मस् प्रालिको ब्यानरमा निरज ढकालले निर्माण गरेको ..
ठगी गर्नेलाई कस्ले कार्वाही गर्ने
Epaila.com
आफ्नॊ इच्छा विपरीत सुयोगवीरले गरेकेा चुम्बनलाई नै बलात्कारको रुपमा ग्रहण गर्दै साकम्बरीले धर्ती छाडिन्। हो पारिजातको त्यही कालजयी कृति शिरीषको फुललाई पटकपटक बलात्कार गरिरहेका छन चलचित्र निर्माता तथा कलाकार जगत राजथलाले । पारिजातका अमर कृतिहरु संरक्षण गर्नै नाममा स्थापित संस्था पारिजात स्मृति केन्द्रको अनमुति बिना ..
काठमाडौ - चर्चित हाँस्य टेलिचलचित्र ुमेरी वास्सुैमा अभिनय शुरुवात गर्दाताका केदार घिमीरेले कल्पना समेत गरेका थिएनन की आफू यति धेरै चर्चित बनौला भनेर । माग्नेबुढाको पृथक चरित्रबाट लोभलाग्दो ढंगले लोकपि्रय बनेका उनी आफ्नो लोकपि्रयता देखेर दंगमात्रै छैनन यो लोकपि्रयता बचाइराख्न पनि त्यतिकै चिन्तित छन उनी । ु मेरी वास्सैमा दर्शकले ..
काठमाडौ-नेपाली चलचित्र क्षेत्रमा हट चुम्वन ुटङ किसुको कारण एक चलचित्रले राम्रै सफलता हात पारेको छ । हास्य कलाकार सिपी पौडेल निर्माण गरेको चलचित्र सिलसिला ३ वटा चलचित्र हलमा ७५ दिन मनाएको छ। पोखरा वितामोड र नारायणघाटका चलचित्र मन्दिरमा ७५ दिन मनाएको हो । चलचित्र निर्माण शुरु देखि प्रदर्शन सम्म सो ..