March 21, 2010
UN Secretary-General Ban Ki-moon has paid tribute to former prime minister and president of the Nepali Congress Girija Prasad Koirala, calling his death a “huge loss” both for the country and for its peace process.
March 21, 2010
The Nepali Diaspora has expressed deep sorrow and sent condolences to the bereaved family on the death of former prime minister Girija Prasad Koirala.
March 21, 2010
Various political leaders from India including Minister for External Affairs SM Krishna will be attending the funeral of Late Girija Prasad Koirala, former president of Nepali Congress and former Prime Minister.
गिरिजाबाबुको निधनले देशले एक निडर राजनैतिक महायोद्धालाई गुमाउनु परेको छ
स्व. कृष्णप्रसाद कोइरालाकी कान्छी श्रीमती दिव्या कोइरालाका कान्छा छोराका रूपमा सन् १९२५ (सं. १९८२) मा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको जन्म भारतको बिहार राज्यको टेडी, सहर्षामा भएको थियो । भारतमा जन्मेर हुर्केका गिरिजाप्रसाद कोइरालाले भारतको स्वतन्त्रताको संग्रामलाई नजिकबाट हेर्ने मौका पाएका थिए। उनले सानै उमेर देखी उठल पुथल राजनैतिक अवस्थामा हुर्कनु परेबाट उनलाई राजनितीले आकर्षित पारेको थियो। यसकारण गिरिजाबाबुले सानै उमेरमा राजनितिमा प्रवेश गरेका थिए।
गिरिजाबाबुको निधनले देशले एक निडर राजनैतिक महायोद्धालाई गुमाउनु परेको छ
काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको शनिवार मध्यान्न १२ बजेर ११ मिनेट जाँदा देहावसन भएको छ। शनिवार बिहानै देखी उँहाको स्वास्थ्यस्थिति चिन्ताजनक देखिएको थियो। श्रोतका अनुसार कोइराला गएराति ११ बजेदेखि अचेत अवस्थामा हुनुहुन्थ्यो। काँग्रेस उपसभापति शुसील कोइराला, सशांक, शेखर, प्रकाश, मनिषा कोइराला लगायतका पारिवारिक सदस्यहरु सुजाता निवासमा नै रहेका थिए।
March 20, 2010
Amnesty International is calling on Saudi Arabia's King Abdullah to stop the execution of a Lebanese man sentenced to death for "sorcery."