लन्डन, असार ५ : टि–२० बिश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहिवार भएको पहिलो सेमीफाईनल खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेको छ।ओभलमा आज र वेस्टइन्डिज भिड्दै छन् ।
KATHMANDU, JUNE 16: The Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI) has asked the government to slash corporate taxes and introduce a new tax policy until the new constitution is written.
मकवानपुर, जेठ २८: प्रधानमन्त्री माधवकुमार नेपालले बिहीबार हेटौडमा खेलकुद प्रतिष्ठान भवनको शिलान्या गर्दै खेलकूदलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
KATHMANDU, JUNE 7: Yeti Airlines is all set to expand its network by launching flights to remote places. The places are unattended by many airline companies. To begin with, the airlines will soon start chartered flights to Langtang, Jiri, Dhorpatan and Syangboche.