For peace and happiness, we need money, love, good health and positive thinking.
  • Home
  • Model
  • Music
  • Movie
  • Daily News
  • E-Yellowpage
  • Useful Info & Tips
  • Photo Gallery
2013 May 23 Thursday   
Event  |   Bihebari  |   On Sale  |   Home Service  |   Hot Jobs  |   CMS Sitemap  |   Contact Us  |  
 
 

दैनिक राशीफल

पथ्वी जल लेज वायु र आकाश जस्ता पाच भौतिक तत्वद्वारा निर्मित हाम्रो शरीरलाई विभिन्न ग्रह तथा खगोलीय पीण्डहरुले पार्ने असरहरुको प्रभावका आधारमा राशीफल निर्धारण गरिन्छ । मानिसको जन्महुँदाको समय र त्यसले जीवनमा पार्ने प्रभावलाई राशीफलको रुपमा लिइन्छ । यही समयचक्र र खगोलीय विज्ञानका आधारमा तयार गरिएको तपाईको आजको राशीफल यस प्रकार छ । तपाइको आज : २०६७ साल,फागुन ५ गते, शुक्रवार
 

मेष

आफ्नो स्वास्थ्यको ख्याल नगरेमा पुन तपाईको स्वास्थ्य विग्रने छ । विशेष खानपानमा ध्यान दिनु होला ।
 

वृष

आज तपाईलाई समय र भाग्य दुवैले राम्रो साथ दिनेछ, लामो समय पछि जिवन साथिसँग भेट हुनेछ ।
 

मिथुन

समय मिश्रीत खालको छ अचानक लाभ हुनुको सट्टा ठुलो हानि पनि हुन सक्नेछ । आफ्नो धनमालको राम्रो सुरक्षा गर्नु होला ।
 

कर्कट

बोल्दा सोचबिचार गरेर मात्र बोल्नु होला कसैसँग व्यर्थ झगडा हुन सक्ने योग देखिन्छ । संयम्ता अपनाउनु होला ।
 

सिंह

पराक्रम बढ्नेछ जिम्मेवारि पुर्ण समय आई परेको छ आफ्न्ताको स्वास्थ्यको ख्याल गर्नुहोला ।
 

कन्या

तपाईलाई नया तथा पुराना मित्रहरुको सहयोगका कारण तपाईको आर्थिक समस्या समाधान हुनेछ ।
 

तुला

समय मध्यम छ आजको दिन तपाईको खर्च र आम्दानि वरावर जस्तो हुनेछ खासै नया प्रगतिको यो छैन ।
 

वृश्चिक

राम्रो समय छ मौकाको फाईदा उठाउनु होला परिश्रम गरेमा अधिक्तम आम्दानि गर्न सक्नु हुनेछ ।
 

मकर

समय तपाईको पक्षमा छ । अदालति काम कारबाहिमा पनि फैसला तपाईकै पक्षमा हुनेछ निस्चिन्त रहनुस ।
 

कुम्भ

तपाईलाई आजको दिन धर्म कर्ममा मन जानेछ र धर्म कर्मबाटै कार्यमा सफलता पनि मिल्नेछ । मान पनि बढ्नेछ ।
 

मिन

समय राम्रो छ अस्वस्थ व्यक्तिहरुको स्वास्थ्यमा सुधार आउने छ । मन प्रसन्न हुनेछ आकस्मिक लाभ हुनेछ ।
 

धनु

कसैसँगको विवाद समाधानका लागि पिताको सहयोग लिन सबैभन्दा उपयुक्त हुनेछ । आफन्तविच सम्बन्ध पनि गाढा हुनेछ ।
 

मानिसको जीवन ज्योतिष, तन्त्र, वास्तु र योगले जीवनको शुरुवात देखि अन्त्यसम्म प्रभावित भैरहेको हुन्छ । हर मानिसले जीवनमा सुख र दुःख भोगीरहेको हुन्छ । तर प्रत्येक व्याक्ति सुखसाथ जीउन चहान्छ । यदी कुनै पनि मानिसले ज्योतिष तन्त्र र वास्तु र योगमा ध्यान पुर्याउन सकेको खण्डमा सुखी जीवन जीउन सक्छ । ज्योतिष : ज्योतिष समयको विान हो र समय अनुसार चल्न सकेको खण्डमा अवश्य लाभ मिल्छ । तन्त्र : तन्त्रद्वारा अप्रीय घट्नाको निवारण गरिनुका साथै धेरै नराम्रो अवस्थालाई न्युन गराउन सकिन्छ । जसको सही प्रयोगले सम्पुर्ण मानिसको कल्याण गर्न सकिन्छ । वास्तु : पाच भौतिकलाई आ-आफ्नो दिशामा राखेर घर वा आवासको स्थिति सन्तुलनमा राख्न सकिन्छ । योग : कुनै पनि रोग लाग्न नदिनु लागेको खण्डमा रोग बढ्न नदिई निराकरण गर्ने उपाय गर्नु । यदि हामीले माथि उल्लेखित कुराहरुमा ध्यान पुर्याउन सक्यौं भने अवस्य लाभ हुनेछ ।